नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने (भिडियोसहित)
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विगत ६ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ । निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ (Dangerous Goods) ओसारपसार गर्ने वायुसेवाको रुपमा अनुमति प्राप्त गरेको छ