सरकारले सिमाङ्कन हेरफेर सहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको औचित्य नरहेको भन्दै संसद अवरुद्ध गरेको छ । व्यवस्थापिका संसदको विहिबार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर बोलेका नेकपा एमालेका उपाध्यक्ष एवम् माननीय बामदेब