प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननको शिष्टाचार भेट
काठमाडौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन पूर्वाधार लगानी बैंक (AIIB) का अध्यक्ष जिन लिम्बुननसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्ता तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा साइडलाइनमा सम्पन्न भएको हो। भेटका क्रममा