काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बन्दै, एकै दिन थपिए २६ सय ७ संक्रमित
काठमाडौं । काठमाडौँ उपत्यका कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ६०७ जना