सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत : सांसद त्रिपाठी
काठमाडौं । सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताएका