श्रद्धाञ्जलीका लागि दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडामा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । अहिले दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सर्वसाधारण र शुभेच्छुकहरु पेरिसडाडामा पुगेका