कर्णालीमा दसैँ अवधिमा २१ सवारी दुर्घटना, ३७ जनाको मृत्यु
कर्णाली । कर्णाली प्रदेशमा यसपालिको दसैँ शुरु भएदेखि यो अवधिभर सानाठुला गरी २१ सवारी दुर्घटना भएका छन् । दशै अवधिभर प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही