१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला
धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा साेमबार शव फेला परेकाे हाे । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव