यती एयरलाइन्सले २५ वर्ष पूरा गरेकोमा क्यानको बधाई र सम्मान
काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यती एयरलाइन्सलाई वधाई तथा सम्मानपत्र प्रदान गरेको छ । एयरलाइनसको २५औं वर्षको अवसरमा सोमबार क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरेका छन् । यती एयरलाइन्सले