गाँउ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या : स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं । स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाँउ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन् । नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले बिभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो