बाढीपहिरो अपडेटः मृतकको संख्या १११ पुग्यो, ३७ जना अझै बेपत्ता
काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २,