सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको यो सरकारबाट कुनै आश छैन : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान देउवा सरकारबाट कुनै आश नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं