पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिए : केपी ओली
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उहाँले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका