राष्ट्रपति निर्वाचनको प्रचार प्रसार आजबाट निषेध
काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको छ । निर्वाचन आयोगले फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग