धादिङमा बाटो खन्दै गर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो
धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए । सिंहका अनुसार चालक, सहचालयक र