सिके राउतका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई अर्धनग्न बनाई बजार घुमाए
जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहलाई जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् । सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर