कोशी प्रदेश नामाकरणको विरोधमा वृहत प्रदर्शन हुने भएपछि विराटनगरमा निषेधाज्ञा
विराटनगर । कोसी प्रदेश नामकरणप्रति असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आज वृहत् प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय विराटनगरले सम्भावित क्षति रोक्न विहानैदेखि केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म