काठमाडौं–१६ का वडाध्यक्ष रिजालको निधन
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको बताइएको छ । पाँच दिनअघि अस्पताल भर्ना भएका उनको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि