एनआरएनए महासचिव शर्मा कोरोना संक्रमित
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ । बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहीबार कोरोना पोजेटिभ देखिएको हो । कोरोना भाइरसबिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा