युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र एआइ अनसारी एक्सचेन्जबीच रणनीतिक साझेदारी
काठमाडौं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र एआइ अनसारी एक्सचेन्ज (Al Ansari Exchange) बीच रणनीतिक साझेदारी सम्पन्न भएको छ । समझदारी अनुसार युएईमा आक्रामक बजार