विश्व इतिहासमा आजका घटनाक्रम
सचिन तेन्दुलकरको कीर्तिमानी सन् २०१० मा भारतका सचिन तेन्दुलकर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दोहोरो शतक बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए । तेन्दुलकर क्रिकेट जगतमा उत्कृष्ट ब्याट्सम्यानको रूपमा विश्वभर चिनिन्छन् । नाजी पार्टीको स्थापना सन् १९२० मा जर्मनीमा नाजी पार्टीको