वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय
यांगुन । बर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सुकीलाई साेमबार चार वर्ष जेल सजाय सुनाएकाे हाे । उहाँ एक वर्षदेखि घरमै नजरबन्दमा हुनुहुन्थ्यो । उहाँमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय