आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदै
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) आज सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्दैछन् । करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट सार्वजनिक हुने बताइएको छ