एमाले महाधिवेशनमा सहभागी हुन अध्यक्ष ओली चितवनमा (फोटो फिचर)
चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आउनुभएको छ । भोलि शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आउनुभएको हो । अध्यक्ष ओलीसँगै धर्मपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण