शिक्षक महासंघसँगको भेटमा मन्त्री पुन : बजेट नछुट्टाएको हुँदा ९ बुँदे सहमति कार्यान्वयन सम्भव छैन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति बजेटमा व्यवस्था नभएकाले कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार साँझ महासंघको टोलीसँगको छलफलमा मन्त्री पुनले बजेट अभावकै कारण धेरै बुँदा कार्यान्वयन असम्भव भएको बताए। महासंघले मन्त्रीसँग