रुसमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प, जापानमा सुनामी
काठमाडौं, साउन १४ । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा बुधबार बिहान ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभाग (USGS) का अनुसार भूकम्पको केन्द्र पेट्रोपावलोव्स्कबाट करिब १३७ किलोमिटर पूर्व र १९ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्प