२ नं प्रदेशको स्थायी राजधानी जनकपुर, आजै प्रदेशको नामसम्बन्धी प्रस्ताव अगाडि बढाउने
काठमाडौं । २ नम्बर प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएको छ । प्रदेशसभामा आज भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश २ को राजधानी जनकपुर कायम भएको हो । सभामुख सरोजकुमार यादवले