अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक: बुधबार मतदान हुने
काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि अब मतदानबाटै नयाँ नेतृत्व चुनिने भएको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार, बुधबार बिहान १० बजेदेखि