अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान प्रारम्भ
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए तापनि केही ढिला गरी अहिले मतदान