अन्तरिम सरकारले ल्यायो वैकल्पिक विकास वित्त परिचालन विधेयक, राष्ट्रिय सभामा दर्ता
काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ । अन्तरिम सरकारले तयार पारेको उक्त विधेयक अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ मन्त्रालयको तर्फबाट राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन् । यसअघि प्रतिनिधि सभामा छलफलमा रहे पनि सभामण्डल विघटन