सिन्धुलीको गोलन्जरमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता
काठमाडौं, साउन १२ । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार सीमान्तकृत समुदायका ती परिवारका सदस्य सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि सम्पर्कविहीन