सभापति देउवाले पार्टीलाई थिति र विधिमा चलाउँलान् त ?
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भएका छन् । आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै सभापति देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा नेता, कार्यकर्ताले गरेका छन् । महामन्त्रीका उम्मेदवार समेत रहेका नेता