वैदेशिक रोजगार विभाग बाहिरबाट १३ बिचौलिया पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका नाममा सेवाग्राहीलाई अनावश्यक झन्झट र दुविधा सिर्जना गर्दै बार्गेनिङ गर्ने १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा ठगी ब्यहोरेका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा पुग्दा उनीहरूलाई घेराबन्दी गर्दै विभिन्न बहानामा मोलमोलाइ गर्ने गतिविधि