एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त