प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन सुरु, अध्यक्षमा राई र पाण्डे भिड्ने
विराटनगर । प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन सुरु भएको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा विराटनगरमा सुरु भएको हो । अधिवेशनमा देशभरका झण्डै एक हजारभन्दा बढी पत्रकार भेला