सिनामंगलमा मृत भेटिएका श्रीमान्–श्रीमती हिजोमात्रै क्यानडाबाट फर्किएका थिए
काठमाडौं । सिनामंगलको जन्मभूमि होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु हिजो मात्रै क्यानडाबाट फर्किएको खुलेको छ । होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका उनीहरू सुनसरी दुहकीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया