आगो लागिरहेको सेन्टर प्लाजामा फसेका ३ जनाको पनि उद्धार
सुनसरी । इटहरीको सेन्ट्रल प्लाजामा आगलागी हुँदा १० तले भवनमा फसेका ३ जनाको पनि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेपछि त्यहाँ अड्किएका ३ जनाको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो । कोसी प्रदेशका आन्तरिक