वीरगंजमा हिन्दू–मुस्लिम सद्भाव बिथोल्दै निर्वाचन प्रभावित पार्न खोज्ने तीन जना पक्राउ
काठमाडौँ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाले वीरगंजमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आतंक फैलाउने तथा सम्भावित धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रयासमा संलग्न समूहलाई बन्दोबस्तीका सामग्रीसहित नियन्त्रणमा लिएको छ। समूहले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुँगुरको टाउको