शान्तिपूर्ण प्रदर्शनबाट हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने थापाको दावी
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने दावी गरेका छन् । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले राप्रपासहितका दलहरु एकढिक्का भएर काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन