पोखरामा भेटिएका सिन्धलीका हायू परिवार आफन्तको जिम्मामा
पोखरा, साउन १३ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन १० गतेदेखि सम्पर्कविहीन बनेका हायू समुदायका १६ सदस्य पोखरामा फेला परेका छन्। पोखरा महानगरपालिका–३० गगनगौंडामा भेटिएका उनीहरूलाई सोमबार साँझ सम्बन्धित आफन्तको जिम्मा लगाइएको हो। पोखरा–३० स्थित स्थानीयवासी सोमनाथ पौडेल र चन्द्र