खोटाङमा माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते, ६ जनाको अवस्था गम्भीर
काठमाडौं, साउन १९ । खोटाङमा आज बिहान भएको एक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ फर्किँदै गरेका यात्रु सवार प्रदेश