प्रधानमन्त्रीको प्रतिनिधि भन्दै सापकोटाले भेटेका हुन, उनको आग्रहअनुसार न्यायनिरूपण गरिएको छैन : न्यायाधीश फुयाल
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले आफू र अन्य न्यायाधीशहरूसँग सम्पर्कमा आएका इनम सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विशेष प्रतिनिधि भएको दाबी गर्दै भेटेको बताएका छन्। उनले सापकोटाले पछि विभिन्न मुद्दामा आफूअनुकूल आदेश गराउन दबाब दिन थालेको