व्यवसायी धम्क्याएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र उद्योगी/व्यवसायीलाई धम्की दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ