हनी ट्रयापमा पारेर १४ लाख असुलेको आरोपमा एक महिला पक्राउ
काठमाडौं, साउन ७ । सुर्खेतमा एक युवकलाई हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँभन्दा बढी असुल गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया सिन्धु चन्द