जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा फेला
झापा । जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको एक थान बन्दुक र गोली फेला परेको छ । आन्दोलनको क्रममा भदौ २४ गते लुटिएको इन्सास हतियारसहित गोली र म्यागजिन झाडीभित्र बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–६ सुगम