विश्वकपमा स्वीडेनको शानदार सुरुआत, ट्युनिसियामाथि ५–१ को फराकिलो जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ को प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ । मेक्सिकोको मोन्टेरेस्थित स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले दुई गोल गरे भने अलेक्जान्डर इसाक,