अल्जेरियामाथि २-० को जित निकाल्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा
काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। स्विट्जरल्यान्डले खेलको सुरुआतमै अग्रता बनाएको थियो। पहिलो हाफको १०औँ मिनेटमा जोहान मानजाम्बीको पासमा ब्रिल एम्बोलोले