माया राईको सांसद् पद तत्काल निलम्बन नहुने, सहकारी ठगीमा म्याद थपेर अनुसन्धान गरिने
काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईको सांसद पद तत्काल निलम्वन नहुने भएको छ भने उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ । शनिबार राति आफ्नै