स्याङ्जा, धनुषा र दोलखामा विवाद कायमै, आयोगको निर्णयको प्रतीक्षामा निर्वाचन अधिकृत
काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा उत्पन्न भएको विवाद अझै टुंगिएको छैन। विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णयको प्रतीक्षामा बसेका छन्। निर्वाचन आयोगले भने यस विषयमा छिट्टै निर्णय गर्ने जनाएको छ। आयोगको उच्च स्रोतका अनुसार