आजको मौसमः उल्लेखनीय मौसमी प्रणाली छैन, स्थानीय वायुका कारण हल्का वर्षाको सम्भावना
काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन । यद्यपि, स्थानीय वायुका